७ वैशाख २०८१ शुक्रबार

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दिर्घ सोडारीलाई बनाउने

नेकपा एकीकृत समाजवादीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने भएको छ।

प्रधानमन्त्री कप महिला टि२०: सुदूर पश्चिमले कर्णाली हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।

सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच छलफल

सुदूर पश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ।

आज सुदूर पश्चिममा भारी वर्षाको सम्भावना

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

देशभर मनसुनको प्रभाव: गण्डकी, लुम्बिनी र सुदूर पश्चिममा भारी वर्षा हुने

देशभर मनसुनको प्रभाव परेको छ।देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरको पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

सुदूर पश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्