सभापति देउवा लचिलो हुँदा हुँदै पनि एकताको प्रयास सफल भएन: लेखक
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बाध्यकारी भएको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) माघदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने अडानमै छ।
गतवर्षको तुलनामा यस वर्षको माघे संक्रान्तिसम्म छ लाख ३६ हजार किलो बढी कन्दमूलको व्यापार भएको छ । बिहीबार माघे संक्रान्ति पर्व भएकाले कन्दमूलको माग बढेसँगै व्यापार बढेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउने प्रक्रियामा संलग्न नभएको निष्कर्ष निकालेको छ।
माघी पर्वको आगनसँगै जिल्लाका थारु समुदायमा घर आगनमा रौनक सुरु भएको छ । माघी आउन एक एक दिन मात्र बाँकी छ ।
होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाबाट उन्मुक्ति मिलेको छ।
बुधबार सुरु भएको सो लिगमा कूल १७ टोलीले सहभागिता जनाएका छन्।
नेपाली कांग्रेस दुवै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका पत्र निर्वाचन आयोगमा पुगिसकेका छन्।
‘भक्का छ ? घोँगी नि ?’ यतिबेला टुँडिखेलमा यही प्रश्न दोहोरिँदै सुनिन्छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिनसम्म चल्ने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएसँगै थारु समुदायका परम्परागत परिकार चाख्नेहरूको भीड लागेको छ।
नागरिक उन्मुक्ति पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी नेतृत्व सम्हाल्ने क्रममा निरन्तर षड्यन्त्र र अवरोधको सामना गर्नुपरेको बताएकी छन्।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार भएको बताएका छन् ।
बुधबार साँझ सर्वसम्मतका लागि भइरहेको प्रयासमा दुई उपसभापतिमध्ये एकमा फरमुल्लाहको नाम टुंगिएको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा कार्यकर्ताहरूले संस्थापन पक्षविरुद्ध चर्को नाराबाजी गरेका छन्।