सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायीमैत्री नभएको गुनासो
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवन शनिबार उद्घाटन भएको छ।