८ वैशाख २०८१ शनिबार

दोष राजनीतिक नेतृत्वको

सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्