२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली क्रिकेट टोली सिंगापुरतर्फ

जिम्बाब्वे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेल्ने नेपाली क्रिकेट टोली बुधबार सिंगापुर प्रस्थान गरेको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक शृंखलामा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको हो।

खानेपानी छैन, सरकार रेलको कुरा गर्छ ः कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा भ्रष्टाचार चरम सीमामा पुगेको बताएका छन्।

नेकपाले संवैधानिक व्यवस्थामाथि प्रहार गर्‍याेः खाँड

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्।

नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लियोः साउद

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएका छन्।

बामदेव गौतमले नेकपा कमजोर भएको सावित गरिसकेः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले सत्तारुढ नेकपा कमजोर भैसकेको सावित गरिदिएको बताएका छन्।

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन्

समृद्ध नेपाल निर्माणबारे वर्षमान र कुलमानसँग जापानमा साक्षात्कार

जापान सरकारको निमन्त्रणामा टोकियो आएका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जापानवासी नेपालीहरुले प्रत्यक्ष अन्तरक्रिया गरेका छन्।

नेकपा निरंकुशताको पक्षमा छैन्ः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन्।

प्रशिक्षण प्रेरणा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ दिनसम्म ‘चिनियाँ समाजवाद प्रेरणा’ लिन व्यस्त रह्यो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका चुनिएका नेता तथा कार्यकर्ता सोमबार र मंगलबार चिनियाँ राजनीतिक नेतृत्व वर्गको प्रशिक्षिण लिएको देखेर मुलुक थप तरंगित भएको छ। कम्युनिस्ट पार्टीभित्र एउटा महत्वपूर्ण विभाग हुन्छ– पार्टी स्कुल विभाग। त्यसको काम आफ्ना कार्यकर्तालाई विचारले ‘लैस’ गराउँदै अघि बढाउने हुन्छ।

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह

नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जथाभावी नबोल्न आग्रह गरेका छन्। कांग्रेस सुनसरीले मंगलबमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोधसभामा बोल्दै शर्माले यस्तो आग्रह गरेका हुन्।

सरकार पूर्ण असफल : कांग्रेस

नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार मुलुक सञ्चालनमा पूर्ण असफल भएको आरोप लगाएको छ । भदौ २४ गते देखि सुरु दोस्रो चरणको राष्ट्रिय जागरणको मंगलबार समापन गर्दै कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकमा कुशासन, आर्थिक अनियमितासहित काण्डैकाण्ड मात्र मच्चाएको आरोप लगाएका हुन् ।

नेकपा र सीपीसीबीच ६ बुँदे समझदारी

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच छ बुँदे सहयोग आदानप्रदान समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्