बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रिभूभव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन्।
मुसलधारे वर्षाले क्षणमै प्रभावित बनायो । विभिन्न काममा बाहिर निस्किएकाहरू सकसपूर्ण यात्रा गर्न बाध्य भए ।
ईदकाे अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्याउने लक्ष्यसँगै आँफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालले बताए।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले सभापति गगन थापा को राजीनामा अस्वीकार गर्नुपर्ने पक्षमा धारणा राखिरहेको बताएका छन्।
ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९८ डलर आसपासमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९४ डलरमा कारोबार भएको छ।
हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । गड्याङगुडुङसहित परेको मुसलधारे वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन्।
नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारबारे प्रारम्भिक समीक्षा गरेको छ।
होर्मुज क्षेत्रमा काम गर्ने एक नेपाली इरानको कब्जामा परेका छन् । पानी जहाजमा काम गर्ने अमृत झालाई कब्जामा परेका हुन् । उनको नेपालको पूरा ठेगाना खुलेको छैन ।
अध्यागमन विभागले विदेशी खेलाडीको भिसाबारे तुरुन्तै छानबिन हुने बिहीबार जारी पत्रमा उल्लेख गरेको थियो। एन्फाले सो पत्र पाएपछि चलिरहेको पुरुषतर्फको राष्ट्रिय लिग तत्काल स्थगित गर्यो।
ठूलो लगानीमा केन्द्रीय बसपार्क (नयाँबसपार्क) बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन्।
इजरायल–अमेरिका र इरानबीच जारी तनावपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको अवस्थामा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्।