७ चैत्र २०८२ शनिबार
image/svg+xml

पाथीभरा क्षेत्रमा हिमपात (तस्बिरहरू)

ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९ औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

युद्धकै बिच इरानलाई तेल बेच्न अमेरिकाको अनुमति : किन पछि हटे ट्रम्प?

ट्रम्प प्रशासनको यो कदमको चौतर्फी आलोचना पनि सुरु भएको छ। आलोचकहरूले इरानसँग युद्ध चलिरहेका बेला तेल बेच्न अनुमति दिँदा इरानलाई नै आर्थिक फाइदा पुग्ने र उसको 'युद्ध मेसिन' बलियो हुने तर्क गरेका छन्।

बेलायती सैन्य अड्डाहरूमा आक्रमणपछि इरानलाई बेलायती विदेशमन्त्रीको चेतावनी

बेलायती विदेश मन्त्रालयका अनुसार बेलायती विदेशमन्त्री यभेट कूपरले बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीलाई फोन गरेर बेलायती लक्ष्यहरूमा आक्रमण नगर्न चेतावनी दिएकी थिइन्।

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

तटस्थतामा अडिग श्रीलंका : अमेरिकी लडाकू विमान राख्न दिएन अनुमति

मार्चको सुरुमा अमेरिकी सेनाले श्रीलंकाको दक्षिणी तट नजिकै इरानी फ्रिगेट ‘आइरिस डेना’ लाई टारपीडो प्रहार गर्दा कम्तीमा ८४ जना नाविकको ज्यान गएको थियो। श्रीलंकाली नौसेनाले उक्त घटनापछि ३२ जनाको उद्धार गरेको जनाइएको छ।

जिम्न्यास्टिक प्रशिक्षक टोली उडिसा जाने

लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्यास्टिक (एमएजी डब्लुएजी) कोर्समा सहभागी हुन ७ सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको उडिसा जाने भएको छ।

दिल्ली दर्शनका तीन आकर्षण

अक्षरधाम मन्दिर आफ्नो भव्यता, सांस्कृतिक प्रस्तुति र धार्मिक महत्त्वका कारण दिल्लीको प्रमुख आकर्षण बनेको छ।

रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूबाट असुलेर फिर्ता बचत गरोस् : सांसद साम्पाङ

प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।

कर्णालीका हिमाली जिल्लामा नियमित उडान: प्रदेशसभाबाट ६ बुँदे संकल्पपत्र पारित

बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयका विषयमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिए। उनले ‘सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको’ बताए।

उपराष्ट्रपतिद्वारा ईद उल फित्र पर्वको शुभकामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फित्र पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन्।

पश्चिम एसियामा तनावको असर

अमेरिका–इजरायल र इरानबिच तनावको असर नेपालीमाथि पनि पर्न थालेको छ । इरानी फौजले एक नेपालीलाई नियन्त्रणमा लिएको छ भने लेबनानमा नेपाली सेनाको ब्यारेकमा आक्रमण भएको छ ।

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन्।

आज ईद उल फित्र पर्व मनाइँदै

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्