कांग्रेस देउवा–खड्का पक्ष किन बोलाउँदैछ राष्ट्रिय भेला?
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन संस्थापन(देउवा–खड्का) पक्ष सर्वोच्च अदालतमा पुगेको छ।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन संस्थापन(देउवा–खड्का) पक्ष सर्वोच्च अदालतमा पुगेको छ।
यसअघि ट्रम्पले ८०० भन्दा धेरै प्रदर्शनकारीहरूलाई मृत्युदण्डबाट जोगाएको दाबी गरेका थिए। हालै उनी डाभोसबाट फर्किएपछि तनाव फेरि बढेको छ। इरानको सेनाले सर्वोच्च नेता अली खामेनीविरुद्ध कारबाही गरिए जुनसुकै हदसम्म जाने चेतावनी दिएको छ।
फसाउने अनि फस्ने आफन्त नै हुन्, मिठो दिई घाँटी कस्ने आफन्त नै हुन्।
तर सुनिल शेट्टी भने अरुभन्दा अलग छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले अन्य कलाकारजस्तै आफूलाई पनि सुर्तीजन्य पदार्थ (तम्बाकु) को विज्ञापनका लागि प्रस्ताव आएको सुनाएका छन्। उनका अनुसार विज्ञापनको रकम ४० करोड भारु थियो। तर उनले अस्वीकार गरे।
शिक्षा, सिकाइ, पर्यटन, होमस्टे, विकासका सिद्धान्त आदि गरेर झण्डै पाँच सय लिटरेचर (पुस्तक, जर्नल आर्टिकल, प्रोसिडिङ्ग्स, रिपोर्ट, अनलाइन सामग्री आदि) पढिए होला।
सुर र धुनमा मिल्दैन लय, आफ्नै छायाँसँग लाग्दछ भय। दाम नहुँदा फेरिँदो रहेछ माया, किन हुन्छ माया, दायाँ र बायाँ?
सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार समेत रहेका उनले आफूले पाथिभरा मातासँग ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ भन्ने भाकल गरेको पनि स्पष्ट पारेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ।
काट्ने मजाले काट्ने नि कुरा न हाे, अवैध खाताकाे पैसा काटिने हाेइन!
सामाजिक सञ्जालमा शनिबार स्टाटस लेख्दै उनले जनताको पीडा, आशा र भरोसालाई आफ्नो जिम्मेवारी ठानेर निस्वार्थ सेवामा समर्पित र देश र भक्तपुरको इज्जत, पहिचान र शिर सधैँ राख्दै इमानदारीताको बाटोमा हिँड्ने दाबी समेत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको बसन्तपुरमा रहेको चोलुङ पार्कको अवलोकन गरेका छन्।
काँडाको होइन, वचनको खाटो बसेको हो,देख्नेले त भन्छन् खिल झिकेको छ।
उनले मतदातालाई भोट दिनुअघि उम्मेदवारसँग आगामी पाँच वर्षको स्पष्ट योजना के हो भनेर सोध्न आग्रह गर्दै भ्यु टावर, रेलजस्ता सतही र ध्यान भड्काउने विषय उठाएर मत मागे त्यसलाई अस्वीकार गर्नुपर्ने बताएकी छन्।
चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।
अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वांगीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरिन्।