१ आश्विन २०८३ बिहीबार
image/svg+xml

सिटिजन्स बैंकद्वारा ‘अनक्याप्टर्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अलाइनमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ।

सरकारमा कुन दल छ भन्ने होइन, जनताको जीवनमा के बदलियो भन्ने प्रश्न हो : सांसद थपलिया

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य सीता थपलियाले सरकारको मूल्यांकन घोषणाको संख्याबाट नभई नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने बताएकी छन्।

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : मन्त्री तिमिल्सिना

मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै यसको व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताएका छन्।

अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी हुन्, उनीहरु ढुक्क नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सांसद् अधिकारी

नीतिगत झन्झट तथा कानुनी र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न तत्काल निर्णय गर्न सक्ने अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउनुपर्ने उनले बताइन् ।

विश्वका चर्चित २४ वैज्ञानिकको निष्कर्ष : तापक्रम वृद्धिले भोटेकोशीमा बाढी

दशकौँदेखि भइरहेको मानवजन्य तापक्रम वृद्धिले पर्वतीय संरचनालाई अस्थिर बनाउने पृष्ठभूमि तयार गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।

अस्पतालमा अनुपस्थित दुई नर्सलाई स्पष्टीकरणको माग

वीर अस्पतालमा कार्यरत दुई नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।

‘सरकार कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसिरहेको छ’

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले बाढीपछि पुनर्निर्माण र प्रभावित नागरिकका समस्या समाधानमा सरकारले ढिलाइ गरिरहेको बताइन्।

विमानस्थलमा थन्किएका राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याइयोस् : सांसद न्यौपाने

उनले विदेशी दातृ निकाय र देशले सामग्री विमानस्थलको कार्गोमा थन्किएको भन्दै सम्बन्धित क्षेत्रमा पुर्याउन माग गरे।

महँगिएको भान्सा बारे सरकारलाई कति थाहा छ ?

ग्यास अभावदेखि तेल, चामल र तरकारीको मूल्यवृद्धिसम्म : सरकारी तथ्यांक र नागरिकको भान्साबीच किन देखिँदैन तालमेल ?

नेपालीले बनाएको एआई टुल विदेशी बजारमा पनि प्रयोग

कम्पनीको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्छ।

पुनर्निर्माणलाई आर्थिक रूपान्तरणको अवसर बनाउनुपर्छ : सांसद अधिकारी

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले राजनीतिक, संवैधानिक र नेतृत्व परिवर्तन पटक–पटक भए पनि आम नेपालीको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको बताइन्।

एमाले सांसदको प्रश्न : सरकारले जनतालाई भोकै राख्न खोजेको हो?

सांसद बरालले बजारमा खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

एमालेले संविधान दिवस भव्य रूपमा मनाउने

नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।

शेखर कोइरालाको आग्रह : कांग्रेस विभाजन रोकौँ, मध्यमार्गी समझदारी खोजौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्