४ मंसिर २०८१ मंगलबार
image/svg+xml

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

१४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक

आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्र्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन्।

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई तीन पछि सर्लाही प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ। सर्लाही, धनकौल ८ का ५० वर्षीय रामजी राय अपहरणमा परेका थिए।

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

लिभरपुलले खेलाडी बेच्दैन : प्रशिक्षक

योर्गान क्लोपले लिभरपुल 'विक्री गर्ने क्लब' नभएकोमा जोड दिँदै ब्राजिली प्लेमेकर फिलिप कौटिन्होका लागि बार्सिलोनाबाट आएको ९ करोड ३० लाख डलरको प्रस्ताव अस्विकार गरेको बताएका छन्।

प्रशिक्षकसँग राम्रो सम्बन्धको चाहना

भारतीय क्रिकेट कप्तान विराट कोहलीले खराब सम्बन्धका कारण यसअघिका प्रशिक्षक अनिल कुम्बलेले टिम छोडेको प्रसंग सम्भि्कँदै नयाँ प्रशिक्षक रवि शास्त्रीसँग आफूले राम्रो कामकाजी सम्बन्ध चाहेको बताएका छन्।

दक्षिण कोरियाका प्रशिक्षक बर्खास्त

विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँग स्तब्ध भएपछि दक्षिण कोरियाले बिहीबार प्रशिक्षक उली स्टिलाइकलाई बर्खास्त गरेको छ। कतारसँग मंगलबार भोगेको ३–२ को हारपछि दक्षिण कोरियाको अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट यात्रा कठिन बनेको थियो।

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

७ सन्तानकी आमालाई बेपत्ता पारेको आरोपमा गाउँकै विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

'नेपाली खेलाडीमा क्षमता छ, यसमा कुनै शंका छैन। तर, क्षमता निखार्न राम्रो प्रशिक्षक आवश्यक छ।'

चुनाव लड्न २१ शिक्षकको राजीनामा

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न खोटाङमा २१ शिक्षकले राजीनामा दिएका छन्। निर्वाचनमा गाउँपालिका प्रमुख, वडाध्यक्ष र सदस्य पदमा उठ्न २१ शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

उम्मेदवार बन्न २१ शिक्षकको राजीनामा

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा दर्जनौँ शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख, वडाअध्यक्ष र सदस्य पदमा उठ्नका लागि २१ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । स्थानीय तहको पूर्वसन्ध्यमा ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत ठाकुरप्रसाद दाहालले बताए । स्थानीय तहको निर्वाचनका लागि दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक समेतले राजीनामा गरेका छन्।

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ।

प्रशिक्षकमा पनि जम्दै जिदान

फ्रान्सका महान् हस्ती जिनेदिन जिदानले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिना मात्र भएको छ । यसबीचमा उनी रियाल मड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउनबाट एक खेल मात्र टाढा छन् ।

जंगली च्याउ खाँदा शिक्षकको मृत्यु, ११ बिरामी

जंगली च्याउ खाँदा रामपुरमा एक शिक्षकको मृत्यु भएको छ। एघार जना बिरामी भएका छन्।

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्