'सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक 'हायर एन्ड फायर'को ब्यवस्था गर्नु पर्छ'
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्।
एक शिक्षकले दुई महिने शिुसहित तीन सन्तान र श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।
पूर्वप्रावि तहमा काम गर्ने शिक्षक सहयोगी कार्यकर्ताहरूले प्राविसरह तलबसुविधा हुनुपर्ने माग गरेका छन्।
चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।
दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।
थुम्पाखरस्थित कोल्दौङदेवी मावि, टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घन्टा पैदल हिँडेर र अर्को एक घन्टा बस चढेर बखाडिचौर बजार पुग्थे।
शिक्षक तथा कर्मचारीले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने प्रष्ट कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए। ‘कानुन विपरित कसैले पनि काम गर्न पाइदैन्, हामी यसबारे अध्ययन गर्छाैं,’ उनले भने, ‘यदी कोहि शिक्षक तथा कर्मचारी पार्टीको जिम्मेवार पदमा भए कानुन बमोजिम कारबाही हुन्छ।’
संघका अध्यक्ष विनोद लामाको अध्यक्षतामा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो।
साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। मकवानपुरको मनहरि गाउँपालिकास्थित निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो।
सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।
मकवानपुरमा बिगत तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन्।
वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।