प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियोबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन्।
साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार साँझ इटाली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।
नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
पटकपटक म्याद थप्दै निर्माण पूरा गर्ने अन्तिम मिति असोज १९ मा सारिएको छ।
प्रतिनिधिसभाको बैठकमा (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको कुराको जवाफ दिंदै यदि आफ्नो अन्तरआत्माले भने राजीनामा दिने बताएका हुन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कार्यक्रममा अलि बढी भावुक भएको र प्रधानमन्त्री भन्दा पनि छोरीको बुबा भएर बोलेको बताएका हुन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदमा मेरो कमजोरी भन्न पाउँदिन प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका हुन्।