७ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

फुङ्लिङको एक होटलमा एक भारतीय नागरिक मृत फेला

ताप्लेजुङको फुङलिङस्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा काम गर्न बसेका एक भारतीय नागरिक मृत भेटिएका छन्।

एक दिन ढिला गरी सुरु भयो एमाले ताप्लेजुङको निर्वाचन कार्यक्रम

शनिबारै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि प्रतिनिधिको नाम व्यवस्थापनमा भएको कठिनाइका कारण नेकपा एमाले ताप्लेजुङको ११ जिल्ला अधिवेशन अन्तर्गत केहीबेरअघि मात्र मतदाता नामावली सार्वजनिक भएको छ।

एमाले ताप्लेजुङको ११औं जिल्ला अधिवेशन उद्घाटन सत्र सुरु

केही ढिला गरी सुरु भएको अधिबेशन एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको प्रमुख आथित्यतामा सुरु भएको हो।

फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो

साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।

ताप्लेजुङ कोरोना मुक्त

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

काँग्रेस ताप्लेजुङमा देखियो स्पष्ट दुईधार, द्धिपक्षिय चुनावी प्रतिश्पर्धाको तयारी

नेपाली काँग्रेस ताप्लेजुङमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष गरी स्पष्ट दुईधार देखिएको। दुबै समूहले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्।

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री

प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।

अपराधका घटना नियन्त्रणमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दाहेरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो।

अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीकाअनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ।

झण्डै शताब्दी अवस्था हेरेर बनाईएको ताप्लेजुङ कारागारको कथा

करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।

ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट

कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।

एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए

ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्।

दोभानमा सुरु भयो आँखा उपचार केन्द्र

ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

ताप्लेजुङको सिरिजंगा संक्रमणमुक्त, फुङ्लिङमा संक्रमित दिनहुँ थपिदैँ

शुक्रवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ। सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्