६ आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारबाट शुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्। आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे।

भक्तपुरको खेलकुद विकासका लागि मेरो उम्मेदबारी: स्वतन्त्र उम्मेदबार कासिछ्वा

उनले भलिबल, टेवलटेनिस, ब्यट्मिन्टन र मार्सलआर्टको लागि कवर्डहल निर्माणमा विशेष पहल गर्ने बताए।

कात्तिक १९ बाट वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन्।

टेनिस र १० के रोड रेसको मिति तय

महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन्। यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउनेछन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउनेछन्।

टेनिस पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजार रुपैयाँले सम्मान गरिएको छ।

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।

कट्टर प्रतिद्वन्द्वी बिदाइका सारथि

फेडेररले लामो समयदेखिका आफ्ना चिरप्रतिद्वन्द्वी स्पेनका राफेल नाडालको जोडीको रूपमा शुक्रबार राती लाभर कपमा टिम युरोपको प्रतिनिधित्व गरे र अन्तिम पटक कोर्टमा उत्रिए पनि।

संयोग र इभानालाई उपाधि

ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

टेबलटेनिस प्रतियोगितामा ललितपुरलाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे। वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए।

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

बोधित र सुस्मितालाई स्वर्ण

मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

अफ्रिकन-अमेरिकनका प्रेरणा स्रोत सेरेना र भेनस

सेरेना विलियम्सले अबको केही सातामै टेनिस र्‍याकेट बिसाउँदै छिन्। तर विश्व टेनिस जगत्मा सेरेनाले अफ्रिकन-अमेरिकन खेलाडीका लागि निर्माण गरिदिएको विरासत भने लामो समयसम्म कायम रहनेछ।

तेक्वान्दोको रेफ्री सेमिनार सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ।

हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने

यही साउन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्