प्रदीप र प्रणवको जोडी फाइनलमा
सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।
सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारबाट शुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्। आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे।
उनले भलिबल, टेवलटेनिस, ब्यट्मिन्टन र मार्सलआर्टको लागि कवर्डहल निर्माणमा विशेष पहल गर्ने बताए।
प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन्।
महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन्। यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउनेछन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउनेछन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजार रुपैयाँले सम्मान गरिएको छ।
पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।
कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।
फेडेररले लामो समयदेखिका आफ्ना चिरप्रतिद्वन्द्वी स्पेनका राफेल नाडालको जोडीको रूपमा शुक्रबार राती लाभर कपमा टिम युरोपको प्रतिनिधित्व गरे र अन्तिम पटक कोर्टमा उत्रिए पनि।
ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे। वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए।
८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।
मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।
सेरेना विलियम्सले अबको केही सातामै टेनिस र्याकेट बिसाउँदै छिन्। तर विश्व टेनिस जगत्मा सेरेनाले अफ्रिकन-अमेरिकन खेलाडीका लागि निर्माण गरिदिएको विरासत भने लामो समयसम्म कायम रहनेछ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ।