पहिलो सेमिफाइनलमा पुलिस र झापा भिड्दै
२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ।
२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ।
म्याद नाघेको ७ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ। १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकतर्फको पिलर उठाउने काम थालिएको हो।
नेपाल पुलिस क्लबले प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
महाकाली नदीमा निर्मित दक्षिण एसियाकै लामो झोलुङ्गे पुलमा साँझको समयमा रमाउँदै पर्यटक ।
नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दोभान स्थित तमोर नदी माथि निर्माणाधिन पुलको पछिल्लो निमार्णको कार्यको नियमित अनुगमनको जिम्मा दोभान प्रहरीलाई दिएका छन् ।
विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिस क्लबले बुधबार चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।
‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप २०७५’ को मङ्गलबारको खेलमा रुपन्देही ११ लाई हराउँदै पुलिस क्लबले जित हासिल गरेको छ।
चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबलमा नेपाल पुलिस क्लब र पद्मोदय क्लबले विजियी सुरुआत गरेका छन्।
कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ।
अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत कैलालीको कान्द्रा नदीमा ३० महिनामा पुल बनाउनेगरी लामा शेर्पा शाल्पा बिरुवा जेभीले ठेक्का लिएको सात वर्ष भयो। पुलको निर्माण २० प्रतिशत पनि पूरा भएको छैन। २०६८ जेठ ३१ गते उक्त कम्पनीले ६ करोड ३४ लाख रुपैयाँमा २०७० मंसिर ३० मा सिध्याउनेगरी ठेक्का लिएको थियो। हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख मनीशकुमार शाहका अनुसार ठेकेदारको लापरबाहीले अहिलेसम्म पुल निर्माण मुस्किलले २० प्रतिशत मात्र भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली जनताको समृद्धिको चाहना प्राथमिकतामा नपरेको ठहर गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान विज्ञसहितको संसदीय दल बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो घोषणाको पुलिन्दामात्र रहेको ठहर गरेको हो।
सन् १८१६ को सुगौली सन्धिको धारा ५ का अनुसार पश्चिमतर्फ नेपाल–भारतको सिमाना महाकाली नदीले छुट्याएको छ । ऐतिहासिक तथ्य, प्रमाण र नदी विज्ञानले महाकाली नदीकोे स्रोत लिम्पियाधुरा रहेको पुष्टि गर्छ । तथापि भारतले लामो समयदेखि कालापानीमा रहेको एक सानो खोल्सोलाई नक्कली महाकाली नदीको स्रोतको प्रचार गरी लिम्पियाधुरादेखि कालापानीसम्मको तीन सय ८५ वर्ग किलोमिटर नेपाली भूभाग कब्जा गरेको छ।
विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार -यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन्। डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन्।