२ मंसिर २०८१ आइतबार
image/svg+xml

पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलाई

टेबलटेनीसका खेलाडी स्यान्टु श्रेष्ठले पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड जितेका छन्। योसँगै उनले पल्सर मोटरसाइकल हात पारेका छन्।

पुलिस र एपिएफलाई उपाधि

सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रमशः महिला र पुरुषतर्फ च्याम्पियन बनेका छन्।

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

आकाशे पुल भत्किँदा कम्तीमा १६ जनाको मृत्यु

उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकाशे पुल भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो।

फाइनलमा आर्मी र पुलिस

रोल्पामा जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्।

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

मोरङ ११ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै थी स्टार उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मादी नदी पुलमा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

वागमतीका पुल पूरा नहुँदा रौतहट र सर्लाहीबासीलाई सास्ती

रौतहट र सर्लाहीलाई जोड्ने वागमती नदीका विभिन्न ठाउँमा बनाउन थालिएका पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ। वागमती नदीमा एकैचोटि चारवटा पुल निर्माणाधीन छन्। तर यी पुल समयमा सम्पन्न नहुँदा दुवै जिल्ला हजारौं बासिन्दा लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका हुन्।

दमक गोल्डकपको उपाधि पुलिसलाई

झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।  शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।

दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्दै

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार (आज) मनाङ मर्स्याङदी र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पुलिस क्लब फाइनलमा

अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। खेलको मंगलबार भएको पहिलो सेमिफाइनलको ३८आंै मिनेटमा निरकुमार राईले पुलिसका लागि निर्णायक गोल गरेका थिए। सशस्त्रका गोलकिपर बिट भइसकेको अवस्थामा हेडमार्फत उनले सो गोल गरका थिए।

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो, ठेकेदारको चौतर्फी बिरोध

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीको चौतर्फी बिरोध सुरु भएको छ।

मनाङको फराकिलो जित, अाज पुलिस र एपीएफ भिड्दै

सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

फाइनलमा एपिएफ र पुलिस

साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार शिभम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पुलिसको कठिन जित

उपाधिको बलियो दाबेदार मानिएको थ्री स्टार क्लब दमक गोल्डकपबाट बाहिरिएको छ। विभागीय टोली नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै ५ दिनअघि सम्पन्न माइभ्याली गोल्डकपको विजेता थ्री स्टार क्लब वर्षको दोस्रो उपाधिका रूपमा दमक कप उचाल्नबाट वञ्चित भएको छ। पुलिसका लागि अभिषेक रिजालले गरेको गोल नै निर्णायक बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्