१ मंसिर २०८१ शनिबार
image/svg+xml

अझै शीर्ष चारभित्र पुगिसक्या छैनौंः क्लोप

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीको अहिले पनि शीर्ष चारमा पुनरागमन नभइसकेको प्रतिक्रिया दिएका छ

दुवै पुलिसबीच फाइनल भिडन्त

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

काम गर्दाको ज्याला नपाएपछि पुल बन्द

दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन्।

जावलाखेलको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपिएफसँग १–० ले स्तब्ध भएको छ।

ए डिभिजन लिग: जावलाखेलद्धारा पुलिस ६–१ पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

जोखिमपूर्ण झोलुंगे पुलमा यात्रा गर्नुपर्ने बाध्यता

गत असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा रहेको झोलुंगे पुल भत्काएपछि स्थानीयलाई जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता छ।

लिभरपुल र चेल्सीबीच बराबरी

लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ।

नारायणी पुल झिलीमिली

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ।

गोरखामा सडक नभएको ठाउँमा पुलः मन्त्रीलाई छुट, कर्मचारीलाई मुद्दा

गोरखा नगरपालिका ३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्