कर्णालीमा सरकार छाड्ने कांग्रेसको धम्की
संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।
संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।
सबै पालिकामा सडक पुर्याउने, घरघरमा विद्युत पुर्याउने, हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने र कर्णालीलाई पर्यटकीय हवका रुपमा विकास गर्ने शाहीका प्रतिवद्धता थिए।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नीति मात्रै राम्रो भएर नहुने बताउँदै त्यसलाई कार्यान्वयन गर्न नेतृत्व पनि राम्रो हुनुपर्ने बताएका छन्।
मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व छोड्नुअघि आफूले १४ महिना १० दिनमा गरेका कामहरुको विवरण प्रस्तुत गरे।
मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेको तर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत वस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, महिला आयआर्जन कार्यक्रम र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइसकेको बताउँदै समयमै कार्यान्वन गर्न निर्देशन दिए।
बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि शाहीको एकल नाम सिफारिस गरेका हुन् भने प्रदेश कार्यसमिति ‘ख’ले प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको हो।
तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको साँस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।
‘फेरि सांसद भएर मन्त्री हुन नपाउने अवस्था भएकाले पालो पुर्याउनका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्नेहरुलाई राजीनामा दिएर उहाँ (कामी र आचार्य)लाई मन्त्री बनाइएको हो,’ ती माओवादी सांसदले भने, ‘केही महिनाका लागि भएपनि माओवादी केन्द्रका हामी सबै सांसदहरु मन्त्री बन्न सफल भएका हौं।’
प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताए।
मुख्यमन्त्री शाहीले स्थानीय तह जनताको चुल्होको सरकार भएको बताए। ‘नागरिकको दुःख पीडालाई नजिकबाट महशुस गर्ने भएकाले स्थानीय तहलाई जनताको चुल्होको सरकार भनिएको हो,’ उनले भने, ‘प्रदेश देखिने सरकार हो भने संघीय सुनिने सरकार हो।’
मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भन्दा पनि कर्मचारीले काम नगरिदिँदा जनताले करोडौँ रकम नपाएको मुख्यमन्त्री शाहीको गुनासो छ।