१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भक्तपुर कप फुटबल: आयोजक र केदारनाथ सेमिफाइनलमा

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।

भक्तपुर कप फुटबलको उद्घाटन खेल आयोजक र बौद्ध एफसीबीच हुने

भक्तपुरमा फागुन ५ गते शुक्रबारबाट सुरु हुने दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच हुने भएको छ।

भक्तपुर कप फुटबल: फाइनलका लागि आयोजक र भक्तपुर एफसी भिड्ने

भक्तपुर कप फुटबलको फाइनलमा आयोजक भक्तपुर युवा टिम भक्तपुर र भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) भिड्ने भएका छन्।

भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतेबाट पुनः सुरु

यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्