२५ असार २०८१ मंगलबार
image/svg+xml

चराको स्वर्ग पोखरा

पोखरालाई चरा पर्यटन केन्द्र बनाउने अभियानमा होमिएका युवा हुन्–मनशान्त घिमिरे । उनले नेपाल भित्रै ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० जतिको त तस्वीरै खिचेका छन् ।

जनावरका खुबी

गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।

घरआँगनमै चरा

फागुनदेखि जेठसम्म बच्चा कोरल्ने मौसम हो । टाढाटाढाबाट गर्मी छल्न आउनेहरू बच्चा कोरलेपछि फर्कन्छन् । यतिबेला देखिने कोइली चरी एसियाबाट र कुक्कु अफ्रिका एवं युरोपदेखि आएका हुन् ।

पर्यटक तान्न चरा र अर्ना महोत्सव

आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।

रारामा रमाउँदै विदेश चरा

अहिले रारा चरामय बनेको छ। तालदेखि जंगल क्षेत्रसम्म जताततै विदेशी चरा देख्न सकिन्छ । चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराहरू आकर्षित हुने गरेका छन्।

जाडो छल्न युरोपबाट रारा आइपुगे चरा

रारा तालमा यति बेला अगन्तुक चराचुरुङ्गीले भरिभराउ भएको छ। जाडो छल्न युरोप, साईबेरिया, तिब्बेत र भारत लगायतका स्थानबाट चराहरु रारा क्षेत्रमा आएका हुन्।

कोसीटप्पुमा चरा घटे

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पछिल्लो समय चराको संख्या घटेको छ। तालतलैया मासिँदै जानु र आहारा अभाव पर्नु चराको संख्या घट्नुको खास कारण रहेको आरक्षसम्बद्ध कर्मचारीहरू बताउँछन्।

निकुञ्जमा सुन्दरता थप्दै पाहुना चरा

पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ। त्यो हो विदेशी आगन्तुक चरा। जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन्।

मौरी चराउन नदिएको भन्दै विरोध

चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो।

चराको सुरक्षित वासस्थान घोडाघोडी

विश्वव्यापीरूपमै खतरामा परेका सुनौलो तोप चरा, राजधनेस, राज लहाँचे चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र सुरक्षित वासस्थान भएको पुष्टि।

चिरबिर ! चिरबिर !

सन्जु खड्गी शाहीले चराको चित्र बनाउन थालेको दुई दशक भैसक्यो। ठमेल, लाजिम्पाट, पाटन र सौराहातिरका ग्यालरीमा भेटिन्छन् उनका चित्रहरू।

पेन्गुइन पक्राउ !

न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार पसेका कारण प्रहरीले पक्राउ गरेको हो ।

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने विभिन्न चराहरु देखिएका हुन्। जीवित चराहरु नभई चित्रमा रहेका चराहरु देखिएका हुन्।

हितकारी किबी फल

किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्