२० आश्विन २०८१ आइतबार
image/svg+xml

चरालाई सहरमा कसरी डाक्ने?

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ । चराचुरुंगीलाई शहर भित्र्याउने राम्रो उपाय हो यो।

चरिकोटेको काठमाडौं यात्रा

परिचय पब्लिकेसनले रत्न प्रजापतिको ‘चराहरूको घुमघाम’ चित्रकथा बजारमा ल्याएको छ। देवेन्द्र पाण्डेको लोभलाग्दो आवरण र रंगीन चित्रकलाले कृतिलाई आकर्षक बनाएको छ। कथामा चरिकोटका चराहरूले काठमाडौंमा भ्रमण गरेको चित्रण गरिएको छ। झिलीमिली काठमाडौं हेरेर उनीहरू अचम्मित भए। भोलिपल्ट बिहानै रानी वनका चरासँगै चरिकोटे चरा उडे। चरिकोटका काग र रानी वनका चराबीच कुराकानी भयो। रानी वनका कागले काठमाडौं घुमाइदिने भएपछि चरिकोट सबै चरा खुसी भए।

चोभारका चराहरु

शनिबार त्यसै त बिदाको दिन, त्यो पनि कठ्याङग्रिने जाडो, बिहानै बर्ड कन्जरभेशन नेपाल (बिसिएन)ले चोभारदेखि टौदहसम्म हिउंँदे जलचराको गन्ति गर्न निमन्त्रणा गरेको थियो। चोभारस्थित जलविनायक दर्शन गरेर गल्छीबाट दक्षिणतिर ३६ जनाको समूह बाग्मतीको तिरैतिर लाग्यौं।

‘चराहरुको यात्रा’लाई ५० हजार पुरस्कार

नुवाकोटमा शनिबार सम्पन्न सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय कविता महोत्सव’को उपाधि उदयपुरका कवि जीवन आरोहीको कविता ‘चराहरूको यात्रा’ले जितेको छ। नुवाकोट साहित्य प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा कवि आरोहीले यही कवितावाचन गरेका थिए। उनको कवितामा चरालाई बाध्यताले वैदेशिक रोजगारीमा गइरहेका नेपाली नागरिकहरूसँग तुलना गरिएको थियो।

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातीका चरा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्। आरक्षमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत गाेपाल घिमिरेले बताए। नेपालमा ३२ प्रजातीका दुर्लभ चराको बासस्थान रहेको छ।

जब विद्यार्थी बने चराचुरुङ्गी

फरक विषयमा डिजाइन प्रस्तुत गर्ने क्रममा प्रकृति र चराचुरुङ्गीलाई ‘थिम’ बनाउँदै नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले फेसन सो गरेका छन्।

चराका गुँड खोज्दा...

जिन्दगीरूपी पुस्तकका प्रारम्भिक पृष्ठहरू कहिलेकाहीँ आफसेआफ फर्र पल्टिल्छन् । ती बिर्सन नसकिने भएर बसेका हुने रहेछन् स्मृतिका गर्तमा । सबैका बाल्यकाल आफ्नै किसिमका रङ र अनुभूतिले भरिएको हुन्छ।

गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

बाख्रा चराउन गएका तीन बालबालिका बेपत्ता

खोटाङमा बाख्रा चराउन गएका एकै ठाउँका तीन बालबालिका बेपत्ता भएका छन्। बाख्रा चराउन सुनकोसी किनार पुगेका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएका हुन्।

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

बाख्रा चराउन गएकी बालिका बलात्कृत

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन्।

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ ।

प्रदूषण र मानव चापले घटे पानी चरा

जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।

चराको अवस्था पत्ता लगाउन गणना शुरु

चितवनमा सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ।  चराहरुको अवस्था पत्ता लगाइ संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजमा शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्