७ वैशाख २०८१ शुक्रबार

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।

क्वात्रा सोमबार काठमाडौं आउने

विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्राको नेपाल भ्रमण पहिलो हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्