प्रिन्सले गरे उपाधिमा ह्याट्रिक
नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।
नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।
विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल, प्रफुल महर्जन, जेशिका गुरुङ र अनुमाया राईले फाइनल यात्रा पक्का गरेका छन्।
विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका हुन्।
१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन प्रवेश गरेका छन्।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।
नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याकिङ् खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन्।
देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको च्याम्पियनसिपमा कास्कीका विधान र आर्मीका पविनले पुरुष युगल (नेपालको शीर्ष २० वरीयताबाहेक) तर्फ उपाधि उचालेका हुन्।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा जारी च्याम्पियनसिपमा जोशी र महर्जनको जोडीले बुटवलका नारायणप्रसाद घिमिरे र विष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६ र २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
'खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ। जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो।'
भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिपमा आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता आगामी साउनको दोस्रो सातादेखि आयोजना हुने भएको छ।
सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रवीन लिङ्थेप र रोजी पाण्डेले जितेका छन्।
रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपिएफ क्लबका साजनकृष्ण ताम्राकार दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।