१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

किसानका पीडा : आगोले गहुँबाली खायो, हामी के खाने ?

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ जलेर खरानी भयो।

भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

बुबाको क्रियाका लागि माइत आएकी महिलाको हत्या

धनुषाको सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा एकजना महिलाको शव फेला परेको छ।

भारतमा अबदेखि प्रत्येक शुक्रवार गहुँ भण्डारको स्थिति घोषणा गरिने

सरकारले मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रवार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो।

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।

आगो बालेर तर्साए पनि भागेन हात्ती

राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।

अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा

भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्।

सामूहिक आलुखेतीमा आमासमूह

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।

कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली

कर्णालीमा खडेरीका कारण प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ उम्रिएको छैन।

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार६ सय ५० रुपैयाँ

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको हो।

आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ।’

गहुँको समर्थन मूल्य तोकियो

यता सरकारले भारतबाट मल खरिद गर्नका लागि अनुमति दिएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्