२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार६ सय ५० रुपैयाँ

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको हो।

बैठक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको जानकारी दिइन्।

प्रकाशित: १२ पुस २०८० ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App