१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जमिन सम्याउँदै १० वर्ष बित्यो

‘रंगशालाको नाम आदिवासी राख्ने सहमति थियो। सरकारले एकाएक मदन भण्डारीका नाममा बनाउने भएपछि बजेट आए पनि काम नहुने अवस्था आयो।’

सीमा विवाद : बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५ सय ५२ सीमास्तम्भ कायम गरिएका छन्। त्यसमा मुख्य, सहायक र साना छन्। ती सबै सीमास्तम्भ जहाँ गाडिएका थिए, त्यहाँ नभएको अवस्था छ। बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन्।

टेलरविरुद्ध जस्टिन

गायक जस्टिन बिबर फेरि विवादमा तानिएका छन्। अमेरिकी गायिका टेलर स्विफ्टको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर उनी विवादमा तानिएका हुन्।

बिबिसीसँगको राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित

विवादित यौन अपराधीबारे बिबिसीसँगको योर्कका ड्युक भनिने राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित बनेको छ।

रंगशालामा नामको विवाद : जमिन सम्याउँदै १० वर्ष बित्यो

नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन। सरकारले मदन भण्डारी रंगशाला बनाउँदा मात्रै बजेट विनियोजन गर्ने सर्त राखेपछि सरोकारवालाले भने आदिवासी रंगशाला नै राख्नुपर्ने अडान राखेका छन्। रंगशाला निर्माण स्थल जनजाति समुदायले निर्माण गरेको कंक्रिट चिहान भत्काएर बनाइएको थियो।

जग्गा विवादले प्रभावित रामराजा मेडिकल कलेजको सपना

२०१४ सालमा नेपालमा पहिलोपल्ट महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस स्थापना गरिएसँगै सप्तरीमा एउटा मेडिकल कलेज पनि स्थापना गर्न स्थानीय अगुवाहरूले पहल थालेका थिए। यद्यपि सप्तरीवासीको उक्त सपना अझै साकार हुन सकेको छैन।

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम

नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन।

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा बिवाद समाधान गर्ने कार्यमा सरकारले खुट्टो कमाउन नहुने बताएका छन्। उनले अहिलेको सरकारका लागि सीमा विवाद समाधान गर्ने सबैभन्दा ठूलो अवसर रहेको भन्दै त्यसलाई सही सदुपयोग गर्न आग्रह समेत गरे।

रंगशालामा नामको विवाद : जमिन सम्याउँदै १० वर्ष बित्यो

नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन । सरकारले मदन भण्डारी रंगशाला बनाउँदा मात्रै बजेट विनियोजन गर्ने सर्त राखेपछि सरोकारवालाले भने आदिवासी रंगशाला नै राख्नुपर्ने अडान राखेका छन् । रंगशाला निर्माण स्थल जनजाति समुदायले निर्माण गरेको कंक्रिट चिहान भत्काएर बनाइएको थियो ।

अहिले नभए कहिले हुँदैन

प्रधानमन्त्री ओलीज्यू, दह्रो हुन सक्नुभो भने यो नेपालको माटो जोगाउने पावन काममा तपार्इँ सफल हुनुहुनेछ। दह्रो भए प्रधानमन्त्री पद गुम्छ भन्ने कृत्रिम भय र शंकाबाट बाहिर निस्कनोस्। समकक्षी मोदीसँग सशक्त वार्ता गरी नेपाली भूमि र माटो जोगाउनोस्।

‘भारतको दाबी गलत छ’

–भारतको दाबी सही होइन, तथ्यसंगत छैन भनेर सर्वदलीय बैठकमा सबैको धारणा आएको छ। हामीले सबैले भारतको दाबी गलत हो भनिसकेका छौं भारतजस्तो प्रजातान्त्रिक मुलुकले नेपाल र नेपालीलाई दुःख दिनु भनेको अन्तर्राष्ट्रिय कानुनविपरीत कार्य हो। त्यसकारण समस्या छिटै सुल्झिने आशा गरौं।

सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छः श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन्।

भारतसँग हाम्रो कूटनीति

बेलायत र चीनले समेत भारतले हस्तक्षेप गरेको जग्गा नेपालकै हो भनेकाले सरकारलाई भारतसित दह्रो भएर कुरा गर्न सहज वातावरण बनेको छ।

सीमाबारे मोदीलाई फोन गरेर तत्काल भन्नुपर्छ, ओलीले यो अवसर गुमाउनुहुन्न’ (भिडियो अन्तरवार्ता)

यसपाली यो छुट्यो भने सधैंका लागि यो क्षेत्र छुट्ने छ। तर यो अवसर गुम्यो भने सदाका लागि गुम्छ। कालापानी क्षेत्र ल्याउन सरकारले कस्तो कुटनीतिक पहल गर्नु पर्छ? विगतका कुरा बिर्सेर यो भूभाग आफ्नो बनाउनुपर्छ। त्यो बेला भैरव रिसालले जनगणना गरेका थिए।

सीमा विवाद र अयोध्याको टुंगो

यतिखेर नेपालमा भारतीय राजनीतिक नक्साले उत्पन्न गरेको आक्रोश उत्कर्षमा छ भने भारतमा लामो समयदेखि लागेको घाउ निको पारिएको खुसियालीले उत्पन्न गरेको शान्ति छ। नेपाली स्वाभिमानको आगोमा जल्न तयार भइरहेको अवस्था छ भने भारतीय जनता एकताको अनुष्ठानमा सफलता मिलेकोमा हर्षबढाइँ गरिरहेको देखिन्छ। सानो छिमेकी देशको संवेदनशीलतालाई महसुस नगरी भारतबाट भएको पछिल्लो व्यवहारले नेपाली जनता साँच्चै नै आजित भएका छन्। तर यसको ठीकविपरीत भारतको वर्तमान नेतृत्व एकपछि अर्को गरी आन्तरिक राजनीतिमा सफलताको उचाइ नाप्ने क्रममा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्