१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'नेपालको भूमि फिर्ता लिन सरकारले पहल थालोेस्'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुगौली सन्धीको जगमा उभिएर नेपाल र भारत सीमा विवाद समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको पुनः दोहो-याएको हो।

सुन्तलाको जुस पिएर डा. केसीले गरे अनसन स्थगित

डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। नौ दिनदेखि अनसनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि अनसन स्थगित गरेका हुन्।

स्रोत र राजस्वमा स्थानीय तह र आयोजनाबीच विवाद

प्राकृतिक स्रोतको प्रयोग र राजस्वका विषयमा स्थानीय तह र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबीच विवाद देखिएको छ। समय अगावै सुरुङ निर्माण सम्पन्न गरेर दोस्रो प्याकेज अन्र्तगत विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम थालेको आयोजनाले यसका लागि भेरीगंगा नगरपालिका–९ र ११ मा पर्ने चिप्लेमा अस्थायी क्रसर स्थापना गरेर भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको छ। स्थानीय सरकारले समन्वय र स्वीकृतिविनै नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै त्यसलाई तत्काल रोक्न पत्राचार गरेको छ।

मोदीको पुत्ला जलाउँदैमा कालापानी फिर्ता आउँदैनः बस्नेत

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँदैमा नेपाली भूमी फिर्ता नहुने बताएका छन्।

'सीमाबारे तत्काल उच्चस्तरीय कुटनीतिक पहल गर्नु'

संसदीय समितिले भारतले अतिक्रमण गरेका कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ।

‘सीमा समस्याको उच्चस्तरीय कूटनीतिक पहल गरौं, अन्तराष्ट्रियकरण गर्नु उचित हुँदैन’

मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ अध्यक्ष दाहालले भने ‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन।’

अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढ छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘सीमा विवाद कूटनीतिक तवरले सुल्झाइयोस्’

नेपाल लोकतान्त्रिक पार्टीले नेपाल–भारतको सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सरकारलाई सुझाएको छ।

जबर्जस्ती हटाउन खोजियो: महाप्रबन्धक सिटौला, उमेर हदकै कारण अवकाश:अध्यक्ष बस्नेत

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक् षनन्दकिशोर बस्नेतले गैरकानुनी रुपमा आफूलाई महाप्रबन्धक पदबाट हटाएको सुवास सिटौलाले आरोप लगाएका छन्।

'सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर'

प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन्।

जनसत्ताको लिखतले लफडा

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–१२ दोभानखोलाका लिले खत्रीले सशस्त्र द्वन्द्वका बेला गाउँकै भीमबहादुर जैसीबाट एक रोपनी जमिन खरिद गरे। तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको ‘जनसरकार’ मा खत्रीको नाममा रजिष्ट्रेसन भयो।

प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्।

मातृभाषा शिक्षक नियुक्ति विवाद चर्केको चर्कै

जिल्लाको फाल्गुनन्द गाँउपालिकाले विद्यालयमा ऐच्छिक बिषयको रुपमा मातृभाषा पढाउनका निम्ति शिक्षक नियुक्ति गर्ने विषय विरुद्ध उच्च अदालत इलाममा रिट दर्ता भएपछि विवाद चुलिदै गएको छ।

राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला, मस्जिद बनाउन वैकल्पिक भूमि दिन आदेश

राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो ‘म्याराथन’ सुनुवाई गएको अक्टोबर १६ मा पूरा गरेको थियो। राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको थियो।

सीमा रक्षाको लागि विदेशमा रहेका नेपाली एकै ठाउँ

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटिएपछि विदेशमा बस्ने गैरआवासीय नेपालीहरु समेत क्षुब्द भएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्