भारतले सिमाना मिचेको भन्दै म्याङलुङमा जुलुस
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रभित्र राखेपछि यसप्रति देशभर विरोध भईरहेको बेला तेह्रथुमका बिद्यार्थीहरुले विरोध जनाएका छन्।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रभित्र राखेपछि यसप्रति देशभर विरोध भईरहेको बेला तेह्रथुमका बिद्यार्थीहरुले विरोध जनाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ।
कुरा नसुनिएपछि नेपालले लेखे नोट अफ डिसेन्ट, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीन गरी प्रदेश प्रमुखको भागबन्डा गरेपछि माधव नपाल रुष्ट बनेका छन्।
हप्तादिन अघि नेकपा दैलेखमा पूर्वएमाले र पूर्वमाओवादीका केही असन्तुष्ट नेताले कमिटीमा एकलौटी गरेको भन्दै जिल्लादेखि प्रदेश, निर्वाचन क्षेत्र र वडासम्म समानान्तर कमिटी घोषणा गरे। घोषणासंगै उनीहरुले सबै तहमा पुगेर सपथ खुवाउने कार्ययोजना समेत बनाए। अहिले तिनै तहमा आ–आफ्नो कमिटी बैधानिक भएको भन्दै वडासम्म पुगेका छन्।
नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन आन्तरिक विवादमा रुमलिन पुगेका छन्। पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दीको प्रभाव भ्रातृ तथा शुभेच्छुक संगठनमा देखिएको हो।
जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
तिहारलाई लक्षित गर्दै गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीत युट्युबबाट हटाएका छन्। उनले गीत हटाउँदै सार्वजनिक रुपमा माफी मागेपछि महानगरीय अपराध महाशाखा टेकुले उनलाई छाडेको थियो।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीको छनोटमा विवाद सिर्जना भएको छ।
प्रदेश ३ का स्थानीय तह र प्रदेश सरकारबीच नदी तथा खनिजजन्य पदार्थ संकलन र उपयोगको राजस्व बाँडफाँडमा विवाद उत्पन्न भएको छ। प्रदेशको सबै क्रसर उद्योग मापदण्ड विपरीत रहेको बताउँदै आएको प्रदेश सरकारलाई स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले राजस्वसमेत निक्कै कम बुझाएको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको खटपट सामान्य भएको बताएका छन्।
बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुदें सहमति गरिएको छ। जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो।
बलिउडमा डेब्यु गर्न उनले ३० किलो तौल घटाएकी थिइन्। तौल घटाउन उनले प्रोटिनयुक्त खाना खाने गरेको र कार्बोहाइड्रेट खाना कम खाने गरेको प्रतिक्रिया दिएकी थिइन्।
प्रदेश सरकारले स्थानीय तहले प्रयोग गरेको अधिकार क्षेत्रको विरोधमा लागेको भन्दै महागढीमाई नगरापलिकाले सोमबार जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग मेलाको बारेमा राय सुझाव लिएको छ।
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ।