वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना
सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।
सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।
अघिल्लो बैशाख २४ गते काठमाडौं उपत्यका विकास प्राधिकरणमा निर्णय भयो, ‘उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने।’ त्यसको लागि उपत्यकाका चारै दिशाका चार कोणमा नयाँ सहर बनाउन प्राधिकरणले काठमाडौंको इसान कोण (पूर्व–उत्तर), आग्नेय कोण (पूर्व–दक्षिण), नैऋत्य कोण (दक्षिण–पश्चिम) र उत्तर दिशाको १ लाख ३० हजार रोपनी क्षेत्रफलको जमिनमा भौतिक परिवर्तन अर्थात् कित्ताकाटमा रोक्क गर्यो ।
जिल्लाको वागमती नगरपालिकअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेको छ।
जिल्लाको वागमतीनगरपालिका अन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरु बनाउने क्रम ह्वात्तै बढेको छ।
नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गा व्यक्तिले हडपेको भन्दै एक साताभित्र खाली गर्न सूचना जारी गरेको छ। ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको छानीको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेकाले जग्गा खाली गर्न आग्रह गरेको छ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्रको जग्गा बिनाप्रतिस्पर्धा भारतीय फ्रेन्चाइजी किडजी मन्टेस्वरीलाई न्यून भाडादरमा उपलब्ध गराएको खुलेको छ।
नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ ।
फेवाताल अतिक्रमणबारे महालेखापरीक्षकको प्रतिवेदनमा समेत चासो व्यक्त भएको छ। ५५ औं प्रतिवेदनमा फेवाताल सहित पोखराका १० वटा ताल अतिक्रमणबारे चासो व्यक्त गरिएको हो। रामसार सूचीमा सूचीकृत पोखराका ९ तालको क्षेत्रफल १ हजार २७३.३९ हेक्टर (२५०३०–६–३–१ रोपनी) मध्ये पानीको भाग ९८५.६७ हेक्टर (७७.४१ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ।
फास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ।
नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।
राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले नहर निर्माण गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गाकोे मूल्यांकनमा चलखेल गरेको पाइएको छ ।सिँचाइ आयोजनाले जग्गा अधिग्रहण गरेर उपलब्ध गराउने मुआब्जामा एउटै प्रकृतिका जग्गालाई पनि समान मूल्यांकन नगरेको पाइएको हो।
चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ। रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ।
भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ।
जनप्रतिनिधिको हैसियतले खासै उल्लेखनीय काम गर्न सकेको छैन । निर्वाचित भएको तीन महिनासम्म बधाई तथा शुभकामना खाँदै ठिक्क भयो । त्यसलगत्तै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा होमियौँ ।