१० मंसिर २०८१ सोमबार
image/svg+xml

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ।

‘न बाँच्न दिन्छन्, न त मर्न’

न्यायको माग राख्दै माइतीघर मण्डलाको मूल सडकमा उनी अनशन बसेको १३ दिन बितिसक्यो। लामो समयदेखि भोकै बसेका कारण गलेको उनको शरीरमा स्लाइन पानी चढाइएको छ। लमतन्न सुतेकी उनका वरपर केही साथी छन्। प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादवले आधा घन्टाको पर्खाइपछि बल्ल आँखा खोलिन्।

सडक आन्दोलन नगरेसम्म किन न्याय पाउदैनन् महिलाले ?

सकभर महिलाको उजुरीहरु दर्तै नगर्ने, गरेपनि त्यसलाई प्रभावकारी रुपमा अघि नबढाउने, मुद्दा र अपराध अनुसन्धानको वाचा गर्ने, सहमती र सम्झौता गर्ने तर ती पुरा नगर्ने प्रवृत्ति सरकारी निकायहरुमा व्याप्त भएको विगतका घटनाक्रमहरुबाट पुष्टि हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्