coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

बैंक खाता विवरण सार्वजनिक भएकाेमा प्रेम आचार्यकी श्रीमती नानुकाे आपत्ति

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्