नेपाल आइपुग्यो श्रीलंकन क्लब
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्न श्रीलंकन फुटबल क्लब ब्लु स्टार बिहीबार नेपाल आइपुगेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्न श्रीलंकन फुटबल क्लब ब्लु स्टार बिहीबार नेपाल आइपुगेको छ।
मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।
लिगअन्तर्गत शुक्रबारै सम्पन्न दिनको अर्को खेलमा डोना थापाले इन्जुरी समयमा गरेको गोलबाट थ्री स्टारले ‘बी’ डिभिजनमा घटुवा भएको टोली ब्रिगेड ब्वाइजसँग बराबरी खेल्यो।
रेलिगेसन भइसकेको टोली च्यासल युथ क्लबमाथि १–० को जित निकाल्दै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सुखद अन्त्य गर्दा फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडेर लिगको समापन गरेका छन्।
१२औं चरणको खेलमा शनिबार रेलिगेसनबाट बच्न संघर्ष गरिहेको टोली च्यासल युथ क्बलले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ। रेड जोनमा अवस्थित दुवै टोलीलाई जित आवश्यक छ।
तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५–२ गोलअन्तरले पराजित गर्दै जारी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको हो। हारबाट रेलिगेसन क्षेत्र लगभग पक्का जस्तो भएको फ्रेन्ड्सले सुधारिएको खेल देखाउँदै जारी लिगमा पहिलो पटक स्पष्ट तीन अंक जोडेको हो।
जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो।
जारी लिगमा दुवै टोली रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन्। दुवै टोली शुक्रबार आमनेसामने हुँदा दुवै टोली रेलिगेसन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछन्।
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको मध्यसिजन च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणमा मनाङ शुक्रबार सातदोबाटो क्लबसँग २–१ ले स्तब्ध भएको हो। मनाङ ९ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत् छ। शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब मनाङभन्दा एक अंकले अघि छ र उसले एक खेल कम खेलेको छ।
हिमालयन बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा सहयोग प्रदान गर्दै आएको छ।
६७औं मिनेटमा रोनेल एन्थोनी पाउलले आफ्ना गोलकिपरलाई हेड पास गर्न खोज्दा बलले जाली चुमेपछि मच्छिन्द्रले अग्रता लियो। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।
शुक्रबारै सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफले गोलरहित बराबरी खेले। यस बराबरीको नतिजापछि जावलाखेल आठ खेलमा आठ अंकसहित नवाैँ स्थानमा छ भने समान खेलमा सात अंक जोडेको एपिएफ दशौं स्थानमा छ ।