१० मंसिर २०८१ सोमबार
image/svg+xml

मैदा उद्योग संघको अध्यक्षमा दुगड चयन

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।

पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने

गहुँ उपलब्ध भएमा उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेतसरकार समक्ष संघले अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्