९ माघ २०८२ शुक्रबार
image/svg+xml

रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन्।

हुन्डाई पालिसेड २०२६ उत्तर अमेरिकी युटिलिटी भेहिकल अफ द इयर घोषित

हुन्डाईको फ्ल्यागशिप तीन-पंक्तिय एसयूभीका रूपमा रहेको नयाँ पालिसेडले हाइब्रिड तथा आन्तरिक दहन इन्जिन (ICE) दुवै विकल्प उपलब्ध गराउँदै आएको छ।

उदयपुरमा महिलाविहीन निर्वाचन : बागीले उम्मेदवारी फिर्ता नलिने

ठुला र पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, पुरानै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीदेखि नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, परिवर्तन पार्टी नेपाल र आम आदमी पार्टी, मंगोल नेशनल अर्गनाइजेसनहुँदै स्वतन्त्रसम्म महिला उम्मेदवार नपरेको जनाएको छ।

मनाङका एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन दिए निवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् ।

एन्फा लिगमा आज तीन खेल

जारी प्रतियोगितामा शुक्रबार पहिलो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेसकमा श्री भगवती क्लब र नवजन जागृति क्लबबिच खेल ११ बजेबाट भइरहेको छ।

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्रा समाज नेपालले नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिएकाे छ।

मध्यावधि चुनाव गराउन जापानमा ताकाइचीले संसद् विघटन गरिन्

प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइचीले स्पष्ट पारेकी छन्। उनको लोकप्रियताले यस प्रयासलाई बल पुग्ने विश्वास लिइएको छ।

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए।

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो।

कांग्रेसका नवनिर्वाचित सभापति थापाको आज पदबहाली

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

बालेनको पाथीभरा पूजा अनुचित : सचिव बस्नेत

झापा ५ बाट उम्मेदवारी दिएपछि बालेन शाह विभिन्न जिल्ला तथा धार्मिक र सांस्कृतिक स्थलहरूको भ्रमणमा रहेका छन्। उनले ती स्थानमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियानलाई अगाडि बढाइरहेका छन्।

सरस्वती पूजामा सभापति थापाको शुभकामना : विद्या र विवेक सबैमा फैलियोस्

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्