डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात।
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात।
यसरी घेराउ गर्ने समूह थियो लालुपाते सहकारीमा बचत गर्ते सर्वसाधारणले खाई नखाई बचत गरेको रकम पटक पटक माग्दा पनि सहकारीले नदिएपछि बचत फिर्ताको माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन्। सहकारीले संकलित निक्षेप अपचलन गरेर संकटमा फसेर बचतकर्ताले रकम फिर्ता दिन नसक्दा आन्दोलनको सामना गर्नुपरेको हो।