प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई यथावत राखी अरुलाई हटाउने
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ– राजेन्द्र समूहका नेताहरुलाई मन्त्री पद दिने भएपछि आफ्नै पार्टीकालाई हटाउने भएका हुन्।
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ– राजेन्द्र समूहका नेताहरुलाई मन्त्री पद दिने भएपछि आफ्नै पार्टीकालाई हटाउने भएका हुन्।
आर्थिक कार्यविधि ऐन, २०७४ संसोधन गरी ५ दिन अगाडि पूर्व बजेट छलफल सम्पन्न गर्ने व्यवस्थासहित अध्यादेशबाट ऐन संसोधन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमले निरंकुश सत्ता लम्ब्याउने कथित निर्वाचनको घोषणामार्फत् देशमा संकटको सृजना गरेको धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको बताएका छन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।
गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देशले देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोगिरहेको बताएका हुन्।
सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।
उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको पृष्ठभूमिदेखि बढिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास, विगत तीन वर्षमा देशले विकासको क्षेत्रमा मारेको फड्कोदेखि लिएर राजनीतिक समाधानसम्मका विषयलाई समेटेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने कुरालाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु भएको बताएका छन्।
‘अग्रपक्तीमा खटिएका कसैलाई पनि आक्रमण गरिनेलाई दण्डित गरिने छ,’ उनले भने, ‘महामारीविरुद्धमा अग्रपक्तिमा खटिएकालाई विशेष सुरक्षा दिन सरकार तयार छ ।’
‘आकंकित हैन, सतर्कता हुने हो,’ प्रधानमन्त्रीले भने, ‘केही समयको लागि जनताको जीवन रक्षाको लागि यस्तो निर्णय लिनु आवश्यक थियो ।’
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन(वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी भएका थिए।
‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।