१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सेनाले नियन्त्रणमा लिएपछि मालीका राष्ट्रपतिले दिए राजीनामा

सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।

लकडाउन हटाइएपछि राष्ट्रपति भण्डारी चिन्तित, गरिन् यस्तो आग्रह

लकडाउन अन्त्य भएसँगै सडक, बजार, कार्यालय, सार्वजनिक सवारीसाधनहरूमा बढ्ने भिडले संक्रमण फैलिने जोखिम झन् बढ्ने निश्चित छ ।

राष्ट्रपति भेट्न शीतल निवास किन पुगे दाहाल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश आप्रवासीका लागि इतिहासकै कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्।

राष्ट्रपतिको आलोचना गर्दा जेल *

सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।

राजकाजमा राष्ट्रपति

सरकारले सिफारिस गरेका दुई अध्यादेश बिना सोचविचार स्वीकृति र खारेज गरेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ ।सरकारले सिफारिस गरेका दुई अध्यादेश बिना सोचविचार स्वीकृति र खारेज गरेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ ।

गरिमा गुमाउँदै राष्ट्रपति

राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपाभित्रको एउटा गुटको स्वार्थसिद्धिमा उद्धत रहेको घटनाक्रमले देखाएका छन्।

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकांक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन्।

अमेरिकी उपराष्ट्रपति भन्छन् : 'कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ'

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्