दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो