२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आतंकको आड

आतंक राजनीतिक उद्देश्य प्राप्तिको हतियार हुन सक्दैन। राजनीतिको आवरणमा हिंसालाई मान्यता दिने चरित्र हामीकहाँ देखिन्छ। सर्वसाधारणमा त्रास फैलाएर गरिने आतंककारी गतिविधि राजनीतिक अभीष्टको उद्देश्य हुने गरेको छ। राजनीतिक आवरणले छोपेपछि कुनै पनि बेला यस्ता गतिविधिमा लाग्नेले छुट पाउने भएका कारण पनि डर नमानी यस्ता गतिविधिमा लाग्ने गरेको पाइन्छ।

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका छन्।

‘रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी’

संयुक्त राज्य अमेरिकाले रुस र चीनको आणविक कार्यक्रम अपारदर्शी भएकाले ती कार्यक्रमलाई पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफू पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी पनि दिएको छ।

अवैध हतियार नियन्त्रण प्रदेश २ को चुनौती

प्रदेश २ मा अवैध हतियार नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ। साना खालका अवैध विदेशी हतियार प्रदेश २ मा बारम्बार पक्राउ परेको देखिएको छ भने प्रहरीमाथि नै अवैध हतियारले गोली प्रहारको घटनाले गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ।

भारतलाई हतियार खरिद बक्यौता चुक्ता गर्न ठोस धारणा बनाइने

नेपाली सेनाले हातहतियार तथा सैन्य उपकरण खरिदबापत भारतलाई तिर्नुपर्ने बक्यौता रकमबारे ठोस निर्णय गर्ने जिम्मा तीन मन्त्रालयलाई दिने दिइने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औँ बैठकमा यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ। बैठकमा नेपाली सेनाले भारतसँग ६० प्रतिशत अनुदानमा ४० प्रतिशत रकम बुझाउनेगरी खरिद गरिएका हतियार र सैन्य उपकरणबापतको बक्यौता तीन अर्बभन्दा बढी रहेको जनाइएको छ।

गोंगबुमा हतियारसहित एक पक्राउ, प्रहरीद्वारा गोली प्रहार

हतियार खोज्दै गएको प्रहरीले एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले राजधानीको गोंगबुमा हतियार कारोबारीको आशंकामा पक्राउ गर्न खोज्दा गोली चलाएको हो।

सेनाको हतियार खरिद अन्योलमा

सरकारले नेपाली सेनाको आधुनिकीकरण तथा शान्ति सेनामा खटिने सैनिकका लागि हतियार खरिद प्रक्रिया अन्योलमा परेको छ। अमेरिकासँग जी टु जी प्रक्रियाअन्तर्गत हतियार खरिद प्रक्रिया अघि बढाइए पनि ‘भुक्तानी विधि’ का कारण उक्त प्रक्रिया रोकिएको छ। सरकारले सेनाका लागि अमेरिकामा निर्मित एम–१६ सिरिजको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो।

घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ

गुल्मीमा घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अवैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

एसएमजी सहित १ जना पक्राउ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका –४ मा प्रहरीले एसएमजी सहित १ जनालाई पक्राउ गरेको छ।

एक महिनामा चार थान हतियार बरामद

काठमाडौंमा साना हतियारको बिगबिगी देखिएको छ। एक महिना यता काठमाडौंमा मात्रै चार थान साना हतियार फेला परेका छन्। काठमाडौंका विभिन्न स्थानबाट प्रहरी अपरेसनका क्रममा कमलपोखरी, जडिबुटी, सल्लाघारी र कपुरधाराबाट गरी चार थना पेस्तोल बरामद गरेको हो।

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्।  हतियार नियन्त्रणसम्बन्धी सम्झौताको समयावधी चाँडै नै सकिन लागेको अवस्थामा अर्को सम्झौताबारेको वार्तामा बस्न इन्कार गरिरहेको अमेरिकाले आणविक युद्धको खतरा बढाएको पुटिनको आरोप रहेको छ।

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागु औषध गाँजा र हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ।

अमरगढीमा अङ्ग्रेजसँग लड्दाका  हतियार खोई?

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन।

भुक्तानी प्रक्रिया नमिल्दा हतियार खरिदमा ढिलाइ

नेपाली सेनाले शान्ति मिसनमा खटिने सैनिकका लागि अमेरिकाबाट ल्याउन लागेको एम–१६ सिरिजको हतियार खरिदप्रक्रियामा ढिलाइ भएको छ ।

सशस्त्र संघर्षका लागि यसरी ल्याइएका थिए हतियार

राष्ट्रिय काङ्ग्रेस गठन गरेपछि आफू पनि हतियारको बन्दोवस्त गर्न लागेको तर पैसाको अभावले नसकेकोमा चिन्ता गर्दै बीपीले भने, “सुवर्णजी पैसा भयो भने हतियारको बन्दोवस्त गर्न सकिन्छ। म बर्मा जाँदा त्यहाँका साथीहरुले जति पनि हतियार दिने भनेका थिए। पैसाको अभावमा मैले लिस्ट पठाउन सकेको थिइनँ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्