७ आश्विन २०८१ सोमबार
image/svg+xml

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

मौसमी प्रतिकूलता

हामी वर्षैभरि जलवायुसँग सम्बन्धित संकटबाट गुज्रिरहेका छौँ। अब हाम्रो जीवनमा यो अवश्यम्भावी छ भन्ने बुझिसकेपछि त्यसबाट आफूलाई कसरी जोगाउने भन्ने सोच आवश्यक छ।तदनुकूलको अभ्यासका निम्ति सरकारले नागरिकलाई तत्पर गराउन सक्नुपर्छ।

मौसमी सूचनालाई चासो नदिँदा धान बालीमा बढी क्षति

‘धान बालीमा कति क्षति भएको छ, यसको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने ‘करिव २० प्रतिशत धान किसानले काटेका छन्, काटेको धान सबै र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको छ।’

देशभर वर्षाको सम्भावना

कतिपय स्थानमा भारी वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासँगै हिमपातको सम्भावना छ।

कपिलवस्तुमा ७ प्रतिशत धानको उत्पादन बढ्ने

पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। मौसम अनुकूलताका कारण यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो।

आजको मौसमः देशभर सामान्य बदली रहने, हिमपातको समेत सम्भावना

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको हो।

भोलिदेखि मौसममा बद्ली हुने, ठूलो वर्षाको सम्भावना

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ।

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

देशभरका कुन-कुन स्थानमा वर्षा भइरहेको छ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले पारिलो घाम लागेको छ।

काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना

बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ।

यस वर्ष मौसम ढिला बाहिरिने

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

आज देशभर हल्का वर्षाको सम्भावना

केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तत्काल मनसुन बाहिरिने सम्भावना छैन: मौसम विभाग

“अहिले त्यस्तै अवस्था रहेको छैन। त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भनिन्।

देशभर वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

आइतबारबाट मौसममा सुधार आउने

मौसमविद्हरूले आइतबारबाट मौसममा हल्का सुधार हुने अनुमान गरेका छन्। आइतबारसम्म देशभर सामान्य बदली र हल्का वर्षा जारी रहने उनीहरूको अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्