६ आश्विन २०८१ आइतबार
image/svg+xml

आइतबार पोखरा घुम्न आउँदैछन् आधा दर्जन बढी मुलुकका राजदूत

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।

भारतीय निर्वाचनको असर हिमाल आरोहणमा

छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।

सगरमाथा चुम्दै सागर

कास्कीको मादी गाउँपालिका–११ मकैखोलामा जन्मिएका ३० वर्षीय विश्वकर्माको उचाइ केवल तीन फिट सात इञ्च छ। तर, सर्वोच्च शिखर चुम्ने उनका चाहनामा त्यो उचाइ बाधक बनेको छैन।

कीर्तिमानी पुर्जाको अर्को कीर्तिमान

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।

वसन्तकालीन सिजनको पहिलो सगरमाथा आरोहण अनुमति जारी

पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

जो हिमालबाट फर्केनन्

हिमाल चढेर बनाएका कीर्तिमान तथा आरोहणका सफलतालाई पनि कहिलेकाहीँ हिमालमै बिलाएका आरोहीहरूका घटनाले छायामा पार्ने गरेका छन् ।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

हिमाल आरोहण शुल्क बढाउने तयारी

कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।

९२ दिनमा १४ हिमाल आरोहणः क्रिस्टिन र तेन्जेनको कीर्तिमान

नर्वेका क्रिस्टिन हारिला र नेपालका तेन्जेन शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। हारिला र शेर्पाले केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ वटा हिमाल सबैभन्दा कम समयमा अरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्