३ मंसिर २०८१ सोमबार
image/svg+xml

मुख्यमन्त्री नमुना कृषि कार्यक्रमलाई १० करोड ८० लाख

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु गर्ने तयारी गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना लागु गर्न सूचना निकाल्ने र गाउँ छनोट गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।

आन्दोलन र बेथितिको अखडा

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा आन्दोलन चलेको लामो समय भयो। यस वर्षको दसैंतिहार बिदापछि विश्वविद्यालय खुलेको छैन। कात्तिक २५ देखि विद्यार्थी निरन्तर आन्दोलनमा छन्।

एक करोड ३६ लाख बजेट

प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालय खोटाङले एक करोड ३६ लाख बराबरको कृषिसम्बन्धी कार्यक्रम गर्ने भएको छ।

कृषि क्षेत्रमा महथत्वाकांक्षी योजना, कार्यान्वयनमा अाशंका

लागि चिनिन्छन्। त्यसैले होला राणाकालमै मुलुकको पहिलो सिँचाइ प्रणाली स्थापना हुन लाग्दा हाल यसै प्रदेश अन्तर्गत रहेको सप्तरीलाई नै छनोट गरिएको थियो। त्यतिबेला सप्तरीको फत्तेपुर (हाल सप्तकोसी नगरपालिका)मा नेपालको पहिलो सिँचाइ प्रणाली चन्द्रनहर स्थापना गरिएको थियो।

बारीमा शिक्षा

मुलुकको शिक्षा पद्धति सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन भन्ने टीकाटिप्पणी जताततै सुन्ने गरिन्छ। हुन पनि हो, व्यावहारिक (प्राक्टिकल) शिक्षाको अभ्यास कमै शिक्षण संस्थाले अपनाएको देखिन्छ।

सिक्टा तथा भेरी बबई आयोजना अध्ययन प्रतिवेदन पारित

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा तथा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रतिवेदन पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नौ विद्यार्थी पक्राउ

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

लुकेको हिरा

चारैतिर लहलह सुनौला धानबाली । खेतमा धान काटिरहेका किसान । काठमाडौंबाट पहिलो पटक पदयात्रामा आएकी ११ बर्षे नानी धानबालीमा चुलबुल गर्दै फोटा खिच्न थालिन् । उनी मात्र होइन सबै पदयात्रीले स्मार्ट फोनमा ति दृश्यहरू कैद गरे । कोही धानबालीमा पसेर, कोही धान काट्दै त कोही डोको बोकेर।

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् ।

मन्त्रिपरिषदले सम्बन्धन खारेज गरेका क्याम्पसमा भर्ना खुला

मन्त्रिपरिषद बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन्। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो।

बर्खे आलु उत्पादन र भाउ दुवै राम्रो

काभ्रे जिल्लामा परम्परागत रुपमा हुँदै आएको आलुखेतीमा पछिल्लो समय खेती प्रविधिको प्रसार तथा यान्त्रिकरण प्रवद्र्धनले आलुको उत्पादन तथा उत्पादकत्व बढेको छ। उत्पादन बढेसँगै किसानले भाउ पनि राम्रो पाउन थालेका छन्।

तरकारीले फेरियो जीवनशैली

कुनै बेला एक छाक टार्न धौंधौं पर्ने चेपाङ समुदायको जीवनशैली तरकारी खेतीले फेरिएको छ । बाँझो र पाखो बारीमा तरकारी लगाएर अहिले दुई छाक टार्ने मात्र होइन बेचेर मनग्य आम्दानी पनि हुन्छ ।

संघर्षकी अथक यात्री रामझरी

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मधेसका महिलाका लागि कतिको चुनौतीपूर्ण हो त्यो रामझरीभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्