नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।
उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन्।
अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) ले क्यालिफोर्नियाका प्रहरी विभागहरूलाई इरानले देशको पश्चिमी तटमा बदला लिन आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
मिर्गौला जोगाउन मधुमेह र रक्तचाप नियमित जाँच गरी नियन्त्रणमा राख्नुपर्छ। सन्तुलित आहार खाने, दैनिक व्यायाम गर्ने र स्वस्थ शारीरिक तौल कायम गरे पनि मिर्गौला जोगाउन सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ।
राहुल गान्धीलगायत विपक्षी सांसदहरूले संसद परिसरमा सिलिन्डर संकटको विरोध गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छिन्।
संसारभर १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेको बताइन्छ।
साउदी अरेबियाको रक्षा मन्त्रालयले देशको पूर्वी भागमा १८ वटा ड्रोन खसालिएको बताएको छ।
विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा बिहीबार सचेतनामुलक साइकल र्याली गरिएको छ।
इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ।
उनलाई प्रहरी वृत थानकोटमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।