२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एन्फा भक्तपुर अदालतमा जाने

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।

आफ्नै लयमा भक्तपुर

प्रकृति, संस्कृतिदेखि मानिसको जीवनमा परिवर्तन अनिवार्य नियम हो । प्राचीन सहर भक्तपुर स्वाभाविक परिवर्तनको नियमित गतिमा अघि बढिरहेको छ । परिवर्तनको गति अँगाल्दै चार वर्षअघिको भूकम्पले थचारेको यो सहर अहिले पुनः ऊर्जाशील भएर अघि बढ्न खोजिरहेको भान हुन्छ ।

भक्तपुर जनस्वास्थ्यको ओपीडी सेवा सुरु

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा मंगलबारदेखि ओपीडी (बहिरंग सेवा) सेवा सुरु भएको छ । केन्द्रमा कोरोनाको लकडाउनसँंगै ओपीडी सेवा बन्द भएको थियो ।

भक्तपुर अस्पतालको सेवा सुचारु

भक्तपुर अस्पतालले आफनो सेवा सुविधा पुनः सुचारु गरेको छ । जेठ २५ गते साँंझ सुत्केरी हुने क्रममा मृत्यु भएकी महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको आशंकामा अस्पतालको सवै सेवासुविधा बन्द गरिएको थियो ।

भक्तपुर अस्पतालको सेवा वन्द

अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि भक्तपुरको प्रमुख कोरोना अस्पताल भक्तपुर अस्पतालको सवै सेवा बन्द गरिएको छ ।

भक्तपुरमा कोरोना उपचार अस्पताल

भक्तपुर अस्पतालभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । यसका लागि आवश्यक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'

भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।

मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर

बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच मंगलबार भक्तपुर नगरपालिकामा भएको भक्तपुरको खानेपानी तथा ढल निकासको समस्याबारेको बैठकमा पीआइडीका पदाधिकारीहरुले यस्तो बताएको जनाएको छ ।

भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबीच सामानहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई पि.पि.ई.४० सेट, मास्क ४० वटा, फेस शिल्ड १० वटा, आईज गुगल्स १० वटा हस्तान्तरण गरे ।

लकडाउनसँंगै भक्तपुरमा धमाधम विकास निर्माणका काम

देशैभरि विकास निर्माणका कामहरु रोकिराखेका बेला भक्तपुरमा भने लकडाउनसँंगै धमाधम विकास निर्माणका कामहरु हुन थालेका छन् । भक्तपुरको पाँंचतल्ले जिर्णाेद्धारदेखि विकास निर्माणका विभिन्न कामहरु यहाँं पछिल्लो समय धमाधम हुन थालेका छन् ।

संस्कृतीले सम्पन्न भक्तपुर

साँघुरा गल्लीमा हाकु पटासीमा सजिएका महिलाका निर्दोष मुस्कान । भादगाउँले टोपीमा सजिएर फलैँचामा वात मार्दै गरेका वृद्धका रहरलाग्दो उन्मुक्त हाँसो । प्राचीन पाटीहरूमा बसेर भजन गाइरहेका वृद्धहरू । र, चर्खा चलाउँदै उनीहरूलाई सुनिरहेका वृद्धाहरू ।

कोरोनाविरुद्ध फरक जात्रा

बिस्केट जात्राका अवसरमा भक्तपुरको भेलुखेलमा उठाइने लिंगोबारे विभिन्न मिथकमध्ये एउटा यस्तो छ– परापूर्वकालमा राजकुमारीको नाकको प्वालबाट निस्केर डस्न आउने विषालु नागलाई मारेर राजकुमारले जीवन जोगाएकाले जात्रा मनाइँदै आएको हो।

लकडाउनमा घरघरमा तरकारी

किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन्।

कोरोना विरुद्धको अभियानमा यसरी जुट्दैछन् भक्तपुरका युवा

महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराईरहेका बेला भक्तपुरका केही युवा भने जनचेतना फैलाउने काममा सक्रिय भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्