५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुर अस्पतालको सेवा सुचारु

 भक्तपुर अस्पतालले आफनो सेवा सुविधा पुनः सुचारु गरेको छ । जेठ २५ गते साँंझ सुत्केरी हुने क्रममा मृत्यु भएकी महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको आशंकामा अस्पतालको सवै सेवासुविधा बन्द गरिएको थियो ।

तर पछि पीसीआर रिपोर्ट मंगलबार नेगेटिभ आएपछि सेवासुविधा पुनः सुचारु गरेको अस्पतालले प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ । मृतकका आफन्त र डेलिभरी र उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वस्थ्यकर्मीहरुलाई भक्तपुर खरिपाटीको आइसोलेशनमा राखिएको विज्ञप्तिमा उल्ल्ेख छ । बच्चाचको अवस्थामा समान्य रहेको जनाएको छ । 

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App