१९ वैशाख २०८१ बुधबार
image/svg+xml

माओवादीबाट नेकपा एसलाई फेरि धोका!

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा नेकपा एकीकृत समाजवादी बेखबर छ। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघ १४ र १५ मा

पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा एसको सचिवालय बैठक भोलिदेखि

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।

भ्रष्टाचार विरुद्धमा सार्कस्तरीय सञ्जालमा खतिवडा

भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तराष्ट्रिय सञ्जालको सार्क स्तरीय संगठनको संयोजकमा नेपालबाट जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

नेकपा एसको पोलिटव्यूरो बैठकः सरकारमा जाने/नजाने निर्णय पार्टी केन्द्रिय सचिवालयले गर्ने

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ।

पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैनः उपमहासचिव खतिवडा

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी एकिकरण होइन सुदृढीकरणमा लागि परेका छौं: प्रवक्ता खतिवडा

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी एकिकरण बजार हल्ला मात्र भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्