१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एक्लिएका हुन् त मुख्यमन्त्री ?

आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाको दाबी

समाचारको सारांशनेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाले दाबी गरेका छन्। संसदीय दलको नेतामा भीम पराजुली, अमृत अर्याल, उद्वव थापा र केदार कार्की दाबेदार रहेका छन्।

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

पाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ।

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन्।

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा देउवा-सिटौला पक्षका थापा निर्वाचित भएका हुन्।

प्रदेश १ को सभापतिमा घिमिरे र थापाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापाले मनोनयन दर्ता गरेका छन्।

कांग्रेस प्रदेश अधिवेशनः बलायर र मिश्रबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्व मन्त्री वीरबहादुर बलायर र कैलालीका पूर्व जिल्ला विकास समितिका सभापति नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्