८ आश्विन २०८१ मंगलबार
image/svg+xml

उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

महेन्द्रको ‘रहस्यमय’ मृत्यु

उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुनु ‘रहस्यमय’ मान्ने पनि छन्।

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।

टिनेजर क्वानलाई सफलता

१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

चीनभित्रै कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ।

चीनले थप ६० लाख खोप खरिदबाटै दिने

थप ६० लाख खोप नेपालालाई उपलब्ध गराएमा चीन नेपाललाई सबैभन्दा बढी खोप दिने राष्ट्रहरूमै पहिलो राष्ट्र हुनेछ। विवरणअनुसार चीनले अनुदान स्वरुप ३४ लाख खोप दिएको छ भने भारतले ११ लाख डोज खोप दिएको छ । त्यसैगरी अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार डोज, जापानले १६ लाख खोप, विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्गर्तत ३ लाख २४ हजार डोज खोप दिइसकेका छन्।

चीनमा पुनः भेटिए कोरोनाका संक्रमित

चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ। ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ।

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।

खोप ल्याउन वाइडबडी चीनतर्फ

चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।

चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?

कोरोना महामारीबीच पनि आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा उक्त मुलुक अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।

असारभित्रै चीनबाट थप खोप आउने

लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए।

चीनले लगायो कोराेनाविरुद्धको एक अर्ब डोज खोप

चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

चीनमा खानी दुर्घटना : ११ मजदुरको मृत्यु

खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ।

साना देशले विश्वलाई नेतृत्व नगर्ने चीनको दाबी

जी–७ समूहको बेलायतमा जारी बैठकलाई लक्षित गर्दै चीनले साना देशका समूहले विश्वको भविश्य निर्धारण गर्ने दिन समाप्त भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्