२९ वैशाख २०८१ शनिबार
image/svg+xml

चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि

वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ।

कृषिमा आधुनिकीकरण गर्ने गरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन्।

राष्ट्रिय एकता अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छः मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।

प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको छः मन्त्री साह

उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताइन्।

बजेटको दूरुपयोग हुन नदिन मातहतका निकायलाई कृषिमन्त्री साहको निर्देशन

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्