५ आश्विन २०८१ शनिबार
image/svg+xml

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (Live)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन्। आइतबार संसद विघटन गरेका ओलीले आज देशवासीका नाममा संवोधन गरेका हुन्।

सरकारविरुद्ध कांग्रेस सडकमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए।

चार लाख शब्द समावेश भएको संस्कृत: नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्।

कटारीमा बेवारिसे शव फेला

उदयपुरको कटारीमा एक बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका ३ स्थित वडा कार्यालय परिसर नजिकै अन्दाजी ६०/६५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मंगलबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

कोरोना लागेर गाडेको शव पाँच महिनापछि झिकेर दाहसंस्कार

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका एक जनाको शव गाडेको ५ महिनापछि उत्खनन गरेर दाहसंस्कार गरिएको छ।

भारतीय जङ्गलमा महिलाको शव फेला

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सक्दिन भनेको अवस्था संक्रमितको उपचार राज्यले गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विरामीले सक्दिन भनेको अवस्थामा कोरोनाको उपचार सरकारले निशुल्क गर्ने बताएका छन्। देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो कठिन घडिमा जनताको स्वास्थ्य रक्षा र उपचारको लागि सरकार विमुख हुन नसक्ने बताए।

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।

कांग्रेसले सडक र सदन तताउने

सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।

चमेलियामा मृत भेटिएकी महिलाको सनाखत

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीकी ४१ वर्षीया हंसादेवी धामी रहेको प्रहरीले जनाएको छ।

नदी किनारमा महिलाको शव फेला

अर्धनग्न अवस्थामा चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ। आइतबार दिउँसो दशरथचन्द नगरपालिका–६ सेरानजिक करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्